ग्लाेरी बचत तथा ऋण सहकारी संस्थाको १४ औँ वार्षिक साधारण सभा सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ पुष २०८०, आईतवार १३:५५

काठमाडौं २२ पुस । ग्लाेरी बचत तथा ऋण सहकारी संस्थाको १४औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । तपेश रेष्टुरेन्टमा भएको कार्यक्रममा सांसद प्रदिप पाैडेलको प्रमुख आतिथ्यता रहेकाे थियाे । साधारण सभा संस्थाका अध्यक्ष राजकाजी श्रेष्ठको सभापतित्वमा सचिव विनय केसीले सञ्चालन गरेका थिए ।

२०६६ सालमा स्थापना भएको ग्लाेरी बचत तथा ऋण सहकारी संस्थाको शेयर पूँजी पाँच करोड ६६ लाख बहतर हजार ८ सय रहेको छ ।

बचत हाल २४ करोड १९ लाख ७७ हजार ८ सय ७ रुपैयाँमा छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख १६, २०८१