विमानस्थलबाट करिब १४ किलो सुनसहित दुईजना पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ मंसिर २०८०, शुक्रबार ०७:०१

काठमाडौं । त्रिभुवन विमानस्थलबाट करिब १४ किलो सुनसहित दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा एक जना नेपाली र एक चिनिया मूलका भारतीय नागरिक रहेका छन् ।

फ्लाई दुबईको विमानबाट गएराति काठमाडौं ओर्लीएका उनीहरूलाई विमानस्थल भन्सार र प्रहरीको संयुक्त टोलीले सुनसहित विमानस्थलबाट पक्राउ पक्राउ गरेको हो।

सुनको यकिन परिमाण र विस्तृत विषय अनुसन्धान भइरहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१