स्रोत नखुलेको १३ लाख २० हजार रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ कार्तिक २०८०, सोमबार ११:२६

स्रोत नखुलेको १३ लाख २० हजार रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत विहार बस्ने ४० वर्षीय अरुण पंजियार छन् ।
उनलाई आइतबार ना३ख २८७८ नम्बरको बसबाट नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१