Kiwanis Nepal Division 3 (South) K6905 को Division Conference श्रावण २० गते,प्रमुख अतिथि अर्थमन्त्री महत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ श्रावण २०८०, आईतवार ०६:४७

काठमाडौं ।  किवानिज इन्टरनेशनल नेपाल  “DIVISION CONFERENCE 2023”  Kiwanis Nepal Division 3 (South) K6905 को Division Conference श्रावण २० गते शनिबार आयोजना गर्ने भएकाे छ ।

Division Conference 2023 को प्रमुख अतिथिमा नेपाल सरकारका माननीय अर्थमन्त्री प्रकाशशरण महतको उपस्थित रहने Lieutenant Governor Division 3 (South) का राजन न्यौपाने बताउनुभयाे ।

Basundhara Banquet मा Division Conference हुने न्यौपानेले जानकारि िदनु भयाे । किवानिज इन्टरनेशनल नेपालले  बालबालिकाको शिक्षा, स्वास्थ्य र वातारणको क्षेत्रमा मानवीय सेवा गर्दै आएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१