बोस्टर मिडियाको दुईदिने देउसी–भैलो कार्यक्रम सम्पन्न (फोटो फिचर सहित )
राष्ट्रिय खबर
७ कार्तिक २०७१, शुक्रबार २०:३७
काठमाडौँ,७ कार्तिक । बोस्टर मिडियाले २०७१ को शुभ दिपावलीको अवसरमा बृहत ‘देउसी भैलो’ कार्यक्रम सम्पन्न गरेको छ । शुभदिपालीलाई भव्यताका साथ मनाउनुका साथै सांस्कृतिक सम्पदाको उत्थान गर्ने उद्देश्यले देउसी–भैलो कार्यक्रम आयोजना गरिएको बोस्टर मिडियाको अध्यक्ष मुकुन्द ढुंगानाले जनाएको छ ।
प्रतिक्रिया