गोपीमाया थुलुंग “सौन्दर्य अवार्ड २०२० ” बाट सम्मानित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ पुष २०७७, सोमबार ०५:५९

काठमाडौँ । बोष्टर मिडियाको सातौ वार्षिकोत्सवको अबसरमा दुलही ब्युटी  पार्लर  संचालन गर्दै बिगत लामो देखि सौन्दर्य क्षेत्र मार्फत मुलुकलाई सेवा पुर्याउदै आएको तथा सौन्दर्य ब्यबसाय मार्फत रोजगार प्रदान गरि सामाजिक कार्यमा समेत उल्लेखनिय योगदान पुर्याउदै आएकी गोपीमाया थुलुंगलाइ उनको कार्य क्षमताको उच्च मुल्यांकन गर्दै पुर्वप्रधानमन्त्री झलनाथ खनालको हात बाट समाजसेवी तथा  सौन्दर्यबिद गोपीमाया थुलुंगलाइ “सौन्दर्य अवार्ड २०२० बाट बोष्टर मिडियाले सम्मान गरेको छ ।

सेलिब्रेटी देखि ब्यबसायी, खेलाडी तथा अन्य ग्राहकहरुको रोजाइमा परेको दुलही ब्युटी  पार्लर जहाँ दक्ष अनुभवि सौन्दर्यकर्मी बाट सेवा लिन पाउनेछन् । यस दुलही ब्युटी  पार्लरले सौन्दर्य सम्बन्धि बिशेष प्याकेजको व्यावस्थाको साथै तालिम पनि दिदै आएको छ । सम्पुर्ण सुबिधा सम्पन्न दुलही ब्युटी  पार्लरमा शान्त र पारिवारिक वातारणमा ग्रहकले आफ्नो सेवा लिन पाउनेछन् ।

बिशेष दुलही सिंगारको लागि खोलिएको यस पार्लरमा  फेसियल, स्किन मेन्टेन, रिंकल कन्ट्रोल, दाग कन्ट्रोल, स्पेसल डिजाइनमा हेयर कटिङ्ग, आदि सेवाहरु प्रदान गर्दै आएको दुलही ब्युटी  पार्लरकी संचालिका  गोपीमाया थुलुंगले जानकारी दिइन।छविमा समावेश हुनसक्ने: १८ जना मानिसहरू, including Rangina Laikangbam, Sumi Ranjit, Mukunda Dhungana, Nisha Shrestha, Lion Durga Aryal Thapa, Shrestha Ram Kumar and कल्पना नेपाली, people on stage तथा उभिएका मानिसहरू, 'Boster बोष्टर मिडिया RK सातो www.Rastriyakhabar.com Boster बार्षिको तसव Media Award-2020 पर्यटन प्रबदनमा मिडियाको भूमिका জकससर আর HEROS' भन्ने पाठ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१