राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ पुष २०७७, बुधबार ०४:२८

काठमाडौं । संवैधानिक परिषद्को बैठक लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भेट्न शीतल निवास पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँग समसामयिक विषयमा छलफलका लागि ओली शीतल निवास पुगेका बालुवाटार स्रोतले जनाएको छ ।

अध्यादेश ल्याएर संवैधानिक परिषद्को पहिलो बैठक बसेलगत्तै ओली राष्ट्रपति भेट्न पुगेका हुन् । बैठकमा सभामुख र प्रमुख प्रतिपक्ष दलका नेता अनुपस्थित थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१