राष्ट्रिय मानव अधिकार आयोगमा शर्मा सिफारिस

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ आश्विन २०७१, बिहीबार १५:४२

काठमाडौँ ,२ असोज ।ब राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्षमा पूर्व प्रधानन्यायधिश अनुपराज शर्माको सिफारिस भएका छन्। बिहीबार बसेको संबैधानिक परिषद्को बैठकले सवोच्‍च अदालतका पूर्व प्रधानन्यायधिस शर्मालाई आयोगको अध्यक्षमा रिफारिस गरेको हो।
get_img
त्यसैगरि आयोगको सदस्यहरुमा प्रकाश वस्ती, मोहना अन्सारी, सुदीप पाठक र गोविन्द शर्मा पौडेलको नाम सिफारिस भएको छ। आयोगमा लामो समयदेखि अध्यक्ष र सदस्यहरु को पद रिक्त थियो। सदस्यमा सिफारिस भएका वस्ती पूर्व न्यायधिस हुन् भने अन्सारी राष्ट्रिय महिला आयोगकी सदस्य र पाठक मानवअधिकारकर्मी हुन पौडेल बरिष्‍ठ अधिवक्ता हुन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१