मन्त्रिपरिषद् बैठक सम्पन्न : महत्वपूर्ण नियुक्ति र निर्णय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ आश्विन २०७७, सोमबार ०४:५०

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठकले विभिन्न राजनीतिक नियुक्ति गरेको छ । बैठकले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को कार्यकारी निर्देशकमा डा.दीपक भण्डारीलाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

मन्त्रिपरिषद्ले अन्य विभिन्न नियुक्ति पनि गरेको छ । त्यस्तै नेपाल र इजरायलबीच कृषि प्रविधि हस्तारणसम्बन्धी सम्झौता गर्न मन्त्रिपरिषद्ले अख्तियारी प्रदान गरेको छ ।

मन्त्रिपरिषद्को निर्णय अनुसार इजरायलका लागि नेपाली राजदूत डा.अञ्जान शाक्यले सम्झौता गर्ने अख्तियारी प्राप्त गरेकी छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१