श्रीमतीलाई बन्चरो हानेपछि आत्महत्या

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ आश्विन २०७१, बुधबार ०६:०७

वागलुङ ,१ असोज।

श्रीमतीलाई बन्चरो प्रहार गरी हत्या प्रयास गरेका श्रीमान्ले झुन्डिएर आत्महत्या गरेका छन्। बोबाङ-९ का नमसिंह विकले श्रीमती लीलालाई बन्चरो हानेर हत्या प्रयास गरेका हुन्।

शनिबार साँझ गरेको उक्त असफल प्रयासपछि आफू भने पासो लगाएर घरैमा झुन्डिएका थिए। ढोरपाटन चौकीका प्रहरी पुग्दा लीला घाइते अवस्थामा र श्रीमान् मरिसकेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१