बूढानीलकण्ठ नगरपालिका वडा नं १२ सिल, सूचना लुकाउने घरबेटीलाई कारवाही

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ जेष्ठ २०७७, सोमबार ०५:१०

काठमाडाैं । बूढानीलकण्ठ नगरपालिका वडा नं १२ ले सूचना जारी गरी वडाभित्र होटल र भट्टी पूर्णरुपमा बन्द गर्न आह्वान गर्दै खाद्यान्न पसल बिहान ९ बजेसम्म र बेलुका ६ बजेदेखि ८ बजेसम्म मात्र खोल्न दिइने बताएको छ ।

वडाले सबै खाद्यान्न, मासुजन्य र तरकारी पसलमा मूल्यसूची ग्राहकले देखिने गरी टाँस गर्न पनि अनुरोध गरिएको छ । काठमाडौँ उपत्यका बाहिरबाट आएका व्यक्तिको सूचना लुकाउने घरबेटीहरुलाई कारवाही गर्ने भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१