गोकर्ण फरेष्ट रिसोर्ट अगाडि तरुण दलको प्रदर्शन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ पुष २०७६, सोमबार ०४:५३

काठमाडौं । नेपाल ट्रष्टको जग्गा यति होल्डिङलाई सस्तोमा लिजमा दिएको विरोधमा नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलले विरोध गरेको छ ।

तरुण दलले आइतवार गोकर्ण फरेष्ट रिसोर्ट गेट नजिकै सडकमा टायर बालेर प्रदर्शन गरेको हो ।

लिजको समय ६ वर्ष बाँकी रहँदै सस्तोमा यतीलाई जग्गा लिजमा दिएको र यसमा कमिसनको खेल रहेको भन्दै बिरोध गरेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१