रसुवाको बेलिब्रिज बाढीले बगायो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ भाद्र २०७६, मंगलवार ०४:१९

काठमाडौं । अविरल वर्षापछि भोटेकोसी नदिमा आएको बाढीले रसुवाको बेलिब्रिज बगाएको छ ।

उक्त पुल बगाएपछि रसुवागढी सुख्खा बन्दरगाहबाट जलविद्युत् अयोजनातर्फ आवतजावत अवरुद्ध बनेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१