आफ्नै खुट्टा बोकेर जादुगर हिड्दा मानिसहरुको भागाभाग

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ भाद्र २०७१, शनिबार ०९:०७
एजेन्सी। चर्चित जादुगर तथा स्ट्याण्ड अप कमेडी कलाकार एण्डी ग्रसले आफ्नो खुट्टा आफै बोकेर बाटोमा हिड्दा धेरै तर्से र धेरैले अचम्म परेर हेरका थिए। उक्त भिडियोमा बटुवाहरु भागिरहेका , चिच्याईरहेका देखिन्छन ग्रसको चाल देखेर।
उनले आफुलाई ठ्याक्कै आधा काटिएको जस्तो प्रस्तुत गरेर सडकमा हिडेका थिए। उनलाई हेरेर अचम्भित नहुने मानिस उक्त भिडियोमा देख्न पाईन्न।
कतै मानिस डराएर भाग्दा लडेका थिए भने कोही उनलाई देखेर बोल्नै नसक्ने भएका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१