अचम्मका १० विश्व रेकर्ड (तस्बिरसहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ भाद्र २०७१, सोमबार १३:०७

गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम सम्मिलित गर्न मानिसहरु दिन–रात खटेर निकै मेहेनत गर्ने गर्दछन् । यहाँ नाम लेखाउन त्यति सजिलो छैन । निकै अचम्म खालका प्रतिभा जसले संसारलाई नै चकित बनाउँछ, त्यस्ता व्यक्तिहरु मात्र गिनिज बुक अफ वल्र्ड रेकर्डधारी हुने गर्दछन् । हुन त यहाँ नाम समावेश भएका मानिसहरुको प्रतिभा अतुलनिय र अचम्म खालका हुन्छन्, यस्ता व्यक्तिमध्ये पनि निकै अचम्म खालका प्रतिभाहरुको बारेमा यहाँ दिइएका छन् । हेरौँ निकै अचम्म खालका विश्व रेकर्डहरुःbizzare-world-record


  •  १. सबैभन्दा ठूलो रबरब्याण्डको


बल जोइल वालले यो बल बनाउनका लागि ७ लाख रबरब्याण्डको प्रयोग गरेका छन् । यसलाई बनाउन चार वर्ष लागेको थियो ।


  •  २. सबैभन्दा बलियो योनी


 विश्वको सबैभन्दा बलियो योनी रुसकी निकोवा रुसको छ ।




  •  ३. बियर बोतलहरुमाथि साइकल


 जर्मनका लुट इकोल्जले बियरको बोलहरुमाथि साइकल चलाएका छन् ।



  • ४.शरिरमा चम्चा


जर्जियाका यी व्यक्तिसँग सबैभन्दा बढि चम्चा शरिरमा राख्ने रेकर्ड रहेको छ ।



  •  ५. सबैभन्दा ठूलो स्तनः



 सबैभन्दा ठूलो स्तनको रेकर्ड अमेरिकाको एनी हकिन्ससँग छ । उनको स्तन ४३ इन्चको छ ।



  • ६. अन्डर वाटर वेडिङः

 पोल्याण्डका ईवा स्टारोन्सका र पावेल बुकोस्कवीको विवाह पानी भित्र भएको थियो जसमा २७५ मानिसहरु समावेश भएका थिए ।

  • ७. आँखाबाट दुध टर्कीका



योमेजले ९ ग्लास दुध आँखाबाट निकालेका छन् ।

  • ८. बडि पियर्सिङ

 जर्मनीकी आना कसपरियाको शरिरमा ९००० पियर्सिङ छ । उनको नाक–कानदेखि यौन अंगसम्म सबै ठाउँहरुमा पियर्सिङ गरिएको छ ।

 ९. मौरीसँगको प्रेम
विपिन सेठले ६ लाख मौरीहरुलाई आफ्नो शरिरमा लिएका छन् । उनको शरिरमा ४७ किलोको मौरी थियो ।
१०. सबैभन्दा लामो नङ
अमेरिकाकी ली रेडमन्डले संसारको सबैभन्दा ठूलो नङ राख्ने व्यक्तिको रुपमा विश्व रेकर्ड बनाएका छन् । उनको नङको लम्बाई ८.६५ मिटर रहेको छ ।
 (एजेन्सी)

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१