लक्की कि अनलक्की यी १८ इन्च का बालिका… ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ भाद्र २०७१, सोमबार ११:४२

ललितपुर,२ भदौ सोलुखुम्बु स्थायी घर भएकी लक्की राई आफ्नो पितासित ललितपुरमा बस्दै आएकी छिन् । 



१८ इन्च हाइट भएकी लक्की राई आफ्नो पिता मिम राई र माता निर्मला राईको कोखबाट जन्मिएकी हुन् । लक्कीको माता भने गाउँमै बस्ने र यहाँ पितासँग बस्ने बताइन् ।

 उनी अहिले १२ वर्षकी र कक्षा ३ मा पढ्ने कुरा पनि बताइन् । उनी आफ्ना पितासँग कृष्ण मन्दिरमा दर्शन गर्न आएको कुरा समेत बताइन् । उनलाई हेर्ने र सहयोग गर्नेहरुको भीड पनि उत्तिकै रहेको थियो । 

लक्कीको सामू पिता पनि रहेका थिए । लक्कीको पिताले भने, ‘मेरी छोरी लक्की हो अहिले म सित नै यहाँ बस्छे, र महिले नै आमाको माया दिएर राखेको छु,’ दर्शन गर्नको लागि कृष्ण जन्माअष्टमीको अवसर पारेर यहाँ लिएर आएको समेत बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१