आमा छोराको अश्लिल हर्कत बुहारीले देखपछि…

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ बैशाख २०७५, सोमबार ०५:४६

गोरखा । आमा छोराको अश्लिल हर्कत बुहारीले देखपछि गोरखामा हंगामा नै मच्चिएको छ । गएको वैशाख २० गते राति ८ बजे राती गोरखाको भीमसेन थापा गाउँपालिका–६, छापागाउँका ३३ वर्षका युवाले आफ्नै आमालाई करणी गरेको दृश्य उनकी पत्निेदेखेपछि तत्कालै प्रहरीलाई बोलाएकी थिइन् ।

घटना भए लगत्तै प्रहरीले ति युवकलाई उनकी श्रीमतीले दिएको बयानका आधारमा पक्राउ गरेको छ भने बयान दिने क्रममा उनकी आमाले छोराको बचाउ गर्दै सहमतिमै करणी भएको बताएकी छिन् ।

घटनाबारे प्रारम्भीक अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय अन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रले जनाएको छ । सहमतिमै करणी भएको अवस्थामा पनि युवकलाई हाडनाता करणी अन्तर्गत व्यक्तिवादी फौजदारी मुद्धा लाग्ने कानुनी प्रावधान अनुसार नै मुद्धा चलाइने तयारी थालिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१