काठमाडौं,८ जेठ। स्थानीय निकाय निर्वाचनको बेला बनद भएका बाग्मती अञ्चलका सबै यातायत कार्यलय आईतबारबाट खुलेका छन् ।
लगातार १२ दिनको बन्दपछि पहिलो दिन कार्यालयमा सेवाग्राहीको भिड लागेको थियो ।
यसअघि मतदान केन्द्रमाा कार्यालयका कर्मचारी तथा ट्राफिक प्रहरी खटिएकाले सेवा अवरुद्ध भएको थियो, आजको नागरिक दैनिकमा यो खबर छ ।
प्रतिक्रिया