सदरमुकाम आसपासको छेत्रमा रोपाईको चटारो(फोटो फिचर सहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ श्रावण २०७१, बिहीबार ०५:२६

योगी योगेन्द्र/संखुवासभा,१५  साउन  । काँधको शोभा हलो र जुवा हातमा कोदाली जीवन धान्न गर्नु नै पर्ने उकाली ओराली । छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला बनाई कुलो लगाई पानीि आएर गोडौँला ।1 (3)    यस्ता गहन अनि रमाइलो गीत र असारेले किसानको रहर मात्र बोकेको छैन, जीवन निर्वाहका लागि ८० प्रतिशतभन्दा माथि कृषि पेसामा आधारित नेपालीहरुकोे खेतीपाती लगाउने समयमा कामसंगै दिन कटाउने साथी बनेको छ ।5 जिल्लाको सदरमुकाम खाँदबारी आसपासको छेत्रमा साउन महिनाको दोस्रो साता बित्न लाग्दा भर्खरै रोपाई सुरु हुदै छ भने सदरमुकाम देखि टाडाका ठाउँहरुमा भने रोपाई सकीएको छ । तर सदरमुकामको छेत्रमा यति बेला धमाधाम रोपाई हुदै छ ।2 (5) मानो खाएर मुरी उब्जाउने बेला  सारा कामलाई थाँती राखेर किसानहरु खेत रोपाँईमा जुटेको छन्  किसान राज कुमार घिमिरेले  भने ।4 (1) यस छेत्रमा भदौ को पहिलो हप्ता सम्म रोपाई गर्ने गरिन्छ ।

2 (5)

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१