गाउँमा कोदो रोपाई धमाधम

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ श्रावण २०७१, बुधबार १४:०४

 साउन महिना शुरु भए लगत्तै गुल्मीको पश्चिम ग्रामिण क्षेत्रमा यतिवेलाकोदो रोपाई शुरु भएको छ । नेपालको प्रमुख वाली धान रोपाई सके लगत्तै कोदो रोपाईतर्फ किसानहरु लागेका छन् ।kodokodo-ropai

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१