राप्रपाले धोका दियो : प्रधानमन्त्री दाहाल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ बैशाख २०७४, शुक्रबार ०९:१३

काठमाडौं,२२ बैशाख । अब संविधान संशोधनको जिम्मेवारी कांग्रेस सभापति एवं शेरबहादुर देउवाको काँधमा पुगेको छ । राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुसँग आफ्नो कार्यकालमा संविधान संशोधन गर्न नसकिएकोमा दुख व्यक्त गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले धोका दिएको आरोप लगाएका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।

दाहालले सबैभन्दा पहिले राजपाको सहयोग माग्नुभएको थियो । सरकार परिवर्तनको करिब दश दिन काँकी रहँदासमेत सरकार ढल्न सक्ने चिन्ताले प्रधानमन्त्रीलाई सताएको छ ।

प्रधानमन्त्रीले जेठ पहिलो सातासम्म आफ्नो सरकार टिकाइराख्न राजपाको सहयोग मागेका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१