२० वर्ष पुराना भाडाका गाडीहरु सडकमा देखिए कारबाही गर्न ट्राफिक प्रहरीलाई पत्राचार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ फाल्गुन २०७३, मंगलवार १६:३८

काठमाडौं,१७ फागुन  । यातायात व्यवस्था विभागले २० वर्ष पुराना भाडाका गाडीहरु फागुन १८ गते बाट सडकमा देखिए कारबाही गर्न आग्रह गर्दै ट्राफिक प्रहरीलाई पत्राचार गरेको छ ।
भोलिबाट २० वर्ष पुराना गाडी सडकमा गुड्ने छैनन् । यदि गुडेको पाइए कारबाही गर्न ट्राफिक प्रहरीलाई यातायात व्यवस्था विभागलाई पत्राचार गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१