प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज साँझ ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ फाल्गुन २०७३, मंगलवार १५:२६

काठमाडौं,१७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज साँझ ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

सरकारले फागुन ९ गते चुनावको मिति घोषणा गरेपनि संविधान संसोधन लगायतका विषयमा मधेशी मोर्चा लगायतका केही शक्तिले चुनावमा सहभागीता नजनाउने बताएका छन् । संघीय समाजवादी फोरम र नयाँ शक्तिले भने चुनावको मिति फिर्ता लिन माग गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१