नयाँ शक्ति नेपालको महिला भेला गोकर्णेश्वरमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ फाल्गुन २०७३, मंगलवार ०६:४५

काठमाडौँ । नयाँ शक्ति नेपालले गोकर्णेश्वरमा संगठन बिस्तारलाई निरन्तरता दिएको छ ।  नगर कार्यालय प्राङ्गणमा नयाँ शक्तीले  कार्यक्रमको आयोजना गरि  बृहत् महिला भेला गरेको नयाँ शक्ती नेपालका युवा  नेता तुलसी पौडेल जानकारी दिए  ।

पौडेलका अनुसार भेलाले बिमला गौतमलाई संयोजक,कल्पना सिग्देललाई र अन्जना श्रेस्ठलाई सह- संयोजक र गंगा तामाङ,सीता तिमिल्सिना,असी लामा,दावा किन्जु शेर्पा,सबित्रा राईय,गुण तामाङ ,यक्टुमा लिम्बू,लक्ष्मी श्रेष्ठ,उर्मिला तामाङ,सानू सिलाकार,निर्मला शर्मा र सिर्जना रोकाय सदश्य रहेको सर्वसम्मत कमिटी चयन गरेको बताएका छन्   ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१