उपराष्ट्रपति पुन अस्वस्थ, नर्भिकको आइसियुमा भर्ना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ फाल्गुन २०७३, सोमबार ०५:४१

काठमाडौं,१६ फागुन  । उपराष्ट्रपति नन्दबहादुर पुन अस्वस्थ भएपछि आइतबार राती राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।

आइतबार साँझ एकाएक  स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि अस्पताल भर्ना गरिएको हो ।
पारिवारिक स्रोतका अनुसार शनिबार उनलाई शनिबार १५–१६ पटकसम्म बमिट भएको र घरमै उपचार पछि बमिट हुन रोकिएको थियो । तर साँझ फेरि रिंगटा  लाग्ने, बमिट हुने जस्ता समस्या देखिएर अवस्था जटिल बन्दै गएपछि नर्भिकको आइसियुमा भर्ना गरिएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१