देउवालाई आफ्नै मन्त्रीको प्रश्न, राजदूत सिफारिसमा कति पैसा लिइयो ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ फाल्गुन २०७३, आईतवार ०९:३८

काठमाडौं । आसन्न स्वातन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि नेवि संघले माउ पार्टी कांग्रेससँग एक करोड रुपैयाँ मागेको छ । उम्मेदवारी मनोनयन खर्च भन्दै संघका अध्यक्षले एक करोड मागेपछि सभापति देउवाले पार्टीका मन्त्रीको बैठक बोलाएका थिए । बैठकको सुरुमै मन्त्रीहरुले राजदूत सिफारिसप्रति असन्तुष्टि जनाएका थिए । आजको नागरिक दैनिकमा खबर छापिएको छ।

आशा लामालाई कसको दबाबमा पार्टीले सिफारिस गरेको भन्ने प्रश्न मन्त्रीले गरेका थिए । वाणिज्यमन्त्री रोमी गौचन थकालीले राजदूत सिफारिस गर्दा लामाबाट कति पैसा लिएको भनेर सभापतिसँग प्रश्न गरेको स्रोतको दावी छ । उपप्रधान तथा गृहमन्त्री निधिले पनि राजदूत नियूीक्तको विषयमा असन्तुष्टि जनाउँदै पार्टीका तर्फबाट सरकारको नेतृत्व आफुले गरेपनि त्यसबारे जानकारी नपाएको गुनासो गरे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१