राष्ट्रपतिले नै नांगिन आदेश दिएपछि नागरिकहरु साँच्चै नांगिए

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ श्रावण २०७३, सोमबार १२:३८

mahila 1बेलारुसका राष्ट्रपति अलेक्जेण्डर लुकाशेले भाषणका क्रममा अन्जानबस गलत शब्द प्रयोग गर्दा त्यहाँका नागरिकहरु साँच्चै नांगिएका छन् । सामाजिक सञ्जाल प्रयोग कर्ताहरुले सो कार्य गरेका हुन् ।

युरोपेली मुलुक बेलारुसको आर्थिक अवस्था खराव हुँदै गएपछि भावुक भएर राष्ट्रपतिले  नाङ्गिउ र काम गर भनेका थिए । राष्ट्रपतिले यसको अर्थ पहिलाको भन्दा धेरै मेहेनतका साथ काम गर भन्ने थियो । उनको ‘डिभेलभ’भन्ने शब्दको ठाउँमा ‘अनड्रेस’ शब्द प्रयोग गरेका थिए ।

राष्ट्रपतिको सो भनाई बाहिर आएपछि अतिरञ्जित गरेर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले आफ्नो कार्यस्थलमा नाङ्गिएका फोटाहरु सामाजिक सञ्जालमा राखेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१