ट्विटरमा सबैभन्दा बढि फलोवर भएको सेलिब्रेटी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ असार २०७३, आईतवार १२:०१

ट्विटरमा सबैभन्दा बढि फलोवर भएको सेलिब्रेटीगायिका केटी पेरीले ट्विटरमा किर्तिमान कायम गरेकी छन्। उनले ट्विटरमा सबैभन्दा बढि फलोवर भएको सेलिब्रेटी बनेकी हुन्।
आफ्नो ुरोअरु गीतका लागि चर्चित ३१ वर्षिय गायिकाको फलोअर संख्याले ९ करोड बढीको आँकडा पार गरेपछि उनको रेकर्ड कायम भएको हो। यो संख्या कुनै पनि ट्विटर प्रयोगकर्ता मध्ये सर्वाधिक हो।
केटीले ट्विट गर्दै यसको जानकारी दिएकी हुन्। केटीलाई ८ करोड ३९ लाख फ्लोअर सहित पपस्टार जस्टिन बिबरले पछ्याइरहेका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१