परिषदले फेरि पठायो ११ न्यायाधीशको सिफारिस

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ चैत्र २०७२, बुधबार ०६:०७
सर्वोच्चकाठमाडौँ । सर्वोच्चको आदेश आएलगत्तै न्यायपरिषदले गरेको ११ न्यायाधीशको सिफारिसलाई मंगलबार पुन: सभामुखकै पोल्टामा फिर्ता पठाएको छ । कान्तिपुर दैनिकमा समाचार छ।
परिषदका सचिव कृष्ण गिरीका अनुसार सभामुखलाई पूर्वपत्रअनुसारै काम अघि बढाउनू भन्ने थप पत्रका साथ सिफारिस पठाइएको हो ।
परिषदको गत फागुन १८ मा भएको सिफारिसलाई परिषदमै फिर्ता गर्ने सभामुख ओनसरी घर्तीमगरको पत्र ‘प्रथम दृष्टिमै त्रुटिपूर्ण’ भन्दै सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरेको भोलिपल्ट परिषदले यसरी पत्र पठाएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१