सार्क कार्यक्रम समितिको बैठक सुरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ चैत्र २०७२, सोमबार १७:२८

imagesपोखरा १ चैत । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) विदेश मन्त्रीस्तरीय बैठक आजदेखि पोखरामा सुरु भएको छ ।
चार दिने बैंठकको पहिलो दिन आज सार्क डेक्स हेर्ने सहसचिवस्तरीय कार्यक्रम समितिको बैंठक सुरु भएको हो । कार्यक्रम समितिको बैंठक भोलि सम्म चल्नेछ । ५२ औं कार्यक्रम समिति बैंठकको अध्यक्षता मणी प्रसाद भट्टराईले गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१