राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ चैत्र २०७२, सोमबार १७:१७

काठमाडौं । राष्ट्रपति बिद्यादेव भण्डारी र प्रधानमन्त्री केपीशर्मा ओलीबीच भेटवार्ता भएको छ ।

Bidhya and KP oli

सोमबार दिउँसो उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापासँगै शित्तल निवास पुगेका प्रधानमन्त्री ओलीले राष्ट्रपति समक्ष आसन्न चीन भ्रमणबारे ब्रिफिङ गरेको राष्ट्रपतिको कार्यालयबाट जारी बिज्ञप्तिमा उल्लेख छ ।

यसका अलावा मुलुकको समसामयिक परिस्थितिबारे प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराएको बिज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले आगामी चैत ७ गतेदेखि चीनको भ्रमण गर्दैछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१