पहिलो नम्बरमा डा. शेखर र २५ औ नम्बरमा डा. रिजाल बिजयी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ चैत्र २०७२, सोमबार १७:१३

काठमाडौ, १ चैत । नेपाली काग्रेसको खुल्ला तर्फको २५ सदस्यको अन्तिम मत परिणाम आएको छ । जस अनुसार सबैभन्दा बढी १८४८ मत ल्याएर डा. शेखर कोइराला र २५ मध्ये सबैभन्दा कम मत अर्थात १४२० मत ल्याएर डा. मिनेन्द्र रिजाल विजयी भएका छन । दोस्रो धेरै मत खुमबहादु खड्काले ल्याएका छन ।congress
डा. शेखर कोइराला १८४८
खुमबहादुर खड्का १८४६
प्रकाशमान सिंह १७९५
केवी गुरुङ्ग १७७३
प्रदिप गिरी १७२५
प्रदिप पौडेल १७१२
बालकृष्ण खाँड १७०४
धनराज गुरुङ्ग १६९७
रमेश लेखक १६८९
पूर्ण बहादुर खड्का १६८६
विमलेन्द्र निधी १६७७
बलबहादुर केसी १६७३
महेश आचार्य १६६९
विश्वप्रकाश शर्मा १६२०
सुजाता कोइराला १६१९
डा. रामशरण महत १६११
एनपी साउद १५४७
शंकर भण्डारी १५४७
ज्ञानेन्द्रबहादुर कार्की १५०२
गोपालमान श्रेष्ठ १४९९
चन्द्र भण्डारी १४९३
डा. प्रकाश शरण महत १४९१
बद्री पाण्डे १४८५
डा. नारायण खड्का १४६४
डा. मिनेन्द्र रिजाल १४२०

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१