विमानस्थलमा हावाहुरी अाएपछि जहाज अाकाशमै होल्ड

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ चैत्र २०७२, सोमबार १६:५२

विमानस्थलकाठमाडौँ  । त्रिभुवन विमानस्थल हावाहुरी आएर रन वे अवरुद्ध भएपछि विमानहरु आकाशमा होल्ड गरिरहेका छन्। साउदी अरवबाट आएको एयर अरेविया र दिल्लीबाट काठमाडौं आएका जहाज आकाशमा नै होल्ड गरिरहेका छन्।   एयर अरेवियाले भने अपरान्ह ४ बजेर २८ मिनेटमा ल्याण्ड गरेको छ। एयर अरेवियाको विमानले १० पटकभन्दा बढी आकाशमै राउण्ड लगाएको थियो । एयर इन्डियाको जहाज भने अाकाशमै घुमिरहेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१