सानेपामा ठूलो आगलागी, ४ वटा दमकलले अागो निभाउँदै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ फाल्गुन २०७२, शनिबार ०९:२६

gadiललितपुर । ललितपुरको सानेपामा रहेको कवाडी कारखानामा ठूलो आगलागी भएको छ। बिहान साढे ५ बजेदेखि लागो लागेको स्थानीयले बताएका छन्।

ललितपुर र काठमाडौंका  ४ वटा दमकल तथा प्रहरी र स्थानीयले आगो निभाइरहेका छन्।

एसअार सप्लायर्समा अागलागी हुदाँ २ वटा टाटा माेबाइल र एउटा कार जलेकाे काठमाडौं दमकल प्रमुख किशोरकुमार भट्टराईले जानकारी दिए। आगलागीबाट अहिलेसम्म मानवीय क्षति भने भएको छैन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१