निजी विद्यालयको शुल्क बढाउन चलखेल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० मंसिर २०७२, आईतवार १२:४३

scoolकाठमाडौँ  ।
नयाँ शैक्षिक सत्र सुरु हुन अझै चार महिना बाँकी छ, तर निजी विद्यालयहरुले भने दुई सय प्रतिशतसम्म शुल्क बढाउन चलखेल थालिसकेका छन् ।
शिक्षा मन्त्रालयले आगामी शैक्षिक सत्रका लागि वैज्ञानिक शुल्क निर्धारणका लागि मापदण्ड तोक्न शिक्षा विभागका निर्देशक खगेन्द्र नेपालको संयोजकत्वमा शुल्क निर्धारण प्राविधिक समिति गठन गरिसकेको छ ।
समितिले शुक्रबार आयोजना गरेको बैठकमा सञ्चालकहरुले १५ प्रतिशत सम्म नाफा रहनु पर्ने अवधारणा पेश गरेका नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१