कुनै पनि बहानामा हत्या गर्न पाइँदैन – आयोग

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ मंसिर २०७२, मंगलवार ०७:३४

भ्फ़काठमाडौँ ,८ मङ्सिर ।  राष्ट्रिय मानवअधिकार आयोगले कुनै पनि बहानामा कसैले मान्छे मार्न नपाइने बताएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
आन्दोलनरत मोर्चाका नेता र आयोग पदाधीकारीबीच सोमबार भएको छलफलमा अध्यक्ष अनुपराज शर्माले टाउकामा ताकी(ताकी प्रहरीले गोली हान्नु मानवीय कानुनविपरीत हुने बताएका हुन् ।
प्रहरीले गोली प्रहार गर्दा आन्दोलनकारीको मृत्यु भएको भन्दै त्यसलाई तत्काल रोक्न सरकारलाई निर्देशन दिन मोर्चाका नेताले आयोगलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१