मोर्चाका कार्यकर्ताले सांसद साहलाई दले कालोमोसो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ मंसिर २०७२, शुक्रबार १२:२१

kalo-430x316

रौतहट, ४ मंसिर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले जनता दलका राष्ट्रिय अध्यक्ष एवं सांसद हरिचण साहलाई  कालोमोसो दलेका छन् । कालोमोसो दलेर मधेसी मोर्चाका कार्यकर्ताले उनी चडेको गाडी पनि तोडफोड गरेको रौतहट प्रहरीले जनाएको छ ।
सदरमुकाम गौरको रेडियो संस्कृतिका मधेस बहस  अन्तर्वार्ता दिएर फर्किंदै गरेका बेला  एफएम परिसरबाहिर ढुकेर बसेका मोर्चा कार्यकर्ताले सांसद साहलाई नियन्त्रणमा लिई कालोमोसो दलेका हुन । मोर्चाका कार्यकर्ताले उनी चढेको बा ५च ३८४४ नम्बरको गाडी तोडफोड गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१