राष्ट्रपति यादव भीभीआइपी सुविधासहित भैंसेपाटी सर्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ कार्तिक २०७२, बुधबार ०७:३८

safe_imageकाठमाडौँ ,११ कातिक । पदाबधि समाप्तिपछि राष्ट्रपति रामवरण यादवलाई सरकारले भीभीआइपी सुरक्षासहित काठमाडौंको भैसेपाटी क्षेत्रमा सुविधासम्पन्न घरमा आवासको व्यवस्था गर्ने भएको छ । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
मुलुकको पहिलो राष्ट्रपति यादवलाई सरकारले जीवनभर भीभीआइपी सुरक्षा, सेवा र सुविधा प्रदान गर्न लागेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१