मुस्ताक आलम द्धारा शपथ ग्रहण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ कार्तिक २०७२, सोमबार १०:५०

?

रौतहट ९ कात्तिक ।
फोरम लोक्तान्त्रिकका सभाषद मो. मुस्ताक आलम लाई प्रधानमन्त्री के.पी शर्मा ओलीले राज्यमन्त्रीमा पद तथा गोप्नीयताको शपथ ग्रहण गराएका छन् ।
आईतवार साझ प्रधानमन्त्रि कार्यालय सिंहदरबार मा प्रधानमन्त्रि ओली ले आलम लाई शपथ ग्रहण गराएका हुन भने राज्य मन्त्रि आलमको विभाग अहिलो टुंगो लागी सकेको छैन ।?
मधेशी जनाधिकर फोरम लोक्तान्त्रिक को सिफारीसमा आलम लाई राज्यमन्त्रि पदमा शपथ ग्रहण गराईएको हो । शपथ ग्रहण पश्चात संचारकर्मीहरु संग कुराकानी गर्दै मन्त्रि आलमले तराई मधेशमा जारी आन्दोलन को निकासका लागी सरकार प्रयासरत रहेको तथा आन्दोनरत पक्षका जायज मांग वार्ता र संवादका माध्यमबाट छिटै समाधान हुने बताएका छन् ।
मन्त्रि मुस्ताक आलम रौतहट क्षेत्र नं २ बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।?

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१