मुस्ताक आलम राज्यमन्त्रीमा नियुक्त

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ कार्तिक २०७२, सोमबार ०६:०७

12182313_943424852399412_1995950334_nकाठमाडौँ ,९ कातिक ।  फोरम लोकतान्त्रिकका सांसद  मुस्ताक आलम राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार फोरम लोकतान्त्रिकको सिफारिसमा आलमलाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनलाई आइतबारै पद तथा गोपनीयताको सपथ गराएको बालुवाटार स्रोतले जानकारी दियो । आलम रौटहट क्षेत्र नं २ बाट नेपाली कांग्रेसका मोहमत अफताफ आलमलाई पराजित गर्दै सभासद्मा विजयी भएका थिए । कुन मन्त्रालयवारे भने टुंगो  लागेको छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१