इन्धन अभाव भएपछि भोलिबाट स्कुल बन्द

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ आश्विन २०७२, बिहीबार ०७:२७

timthumbकाठमाडौँ । उपत्यकाका विद्यालयले शुक्रबारदेखि विदा दिने तयारी गरेका छन् । नागरिक दैनिकमा समाचार छ ।

निजी तथा आवाशीय विद्यालय अर्गनाइजेसन प्याब्सनका महासचिव डिके ढुंगानाले निजी विद्यालयको ६० प्रतितश बस इन्धन अभावका कारण थन्किसकेको बताउँदै दसैं अगावै स्कुल विदा दिने तयारीमा आफूहरु रहेको बताए ।

उनका अनुसार अहिले दोस्रो तैमासिक परीक्षा संचालन भइरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १९, २०८१