होचा सुन्दरीहरुको फेसन सो प्रर्दशन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ आश्विन २०७२, आईतवार १८:०७

CQYteLCWwAAT4wP.jpg large

काठमाडौं । फ्रान्समा शनिवार होचा सुन्दरीहरुको फेसन सो प्रर्दशन गरिएको छ । विश्वभरका होचा सुन्दरीहरुले भाग लिएको फ्रान्स फेसन सो लगभग एक सयले भाग लिएको थिए ।
फ्रान्समा पहिलो पटक होचा सुन्दरी फेसन सो गरिएको थियो । फ्रान्सका सामाजिक संस्थाहरुले आयोजना गरेको यस प्रतियोगितामा मन्त्रीहरु समेत सहभागि भएका थिए । मन्त्रीहरुले निकै रोचकरुपमा प्रतियोगिताको अवलोकन समेत गरेका थिए । सहभागिहरुले लगभग चार घण्टा फेसन सो गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१