सर्जरी गरेर बक्षस्थल बढाउनेमा बेलायत र घटाउनेमा अमेरिका अगाडी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ आश्विन २०७२, बिहीबार १४:५९

breastमहिलाहरुले सर्जरी गरेर वक्षस्थल ठूलो बनाउनु अहिले आम कुरा भइसकेको छ । के तपाईंलाई थाहा छ दुनियामा यस्तो सर्जरी कुन देशका महिलाले गर्छन् ? एक अध्ययनका अनुसार वक्षस्थल ठूलो बनाउने सर्जरीमा सबैभन्दा अगाडी छ बेलायत । पछिल्ला दिनमा विश्वभर स्तन ठूलो बनाउनेभन्दा सानो बनाउने महिलाहरुको संख्या बढि छ । घटाउने मामलामा अमेरिकी महिलाहरु सबैभन्दा अगाडी देखिएका छन् ।
बेलायतमा सन् २०१३ मा २,९०० जनाले स्तनको आकार घटाएकोमा सन् २०१५ मा यो संख्या ४, ४०० पुगेको थियो । यहाँ अझै पनि ६९ प्रतिशत महिलाहरु स्तन ठूलो बनाउन चाहन्छन् ।
नेपालको छिमेकी देश भारत स्तन बढाउने महिलाको संख्याका आधारमा विश्वमा तेस्रो छ भने घटाउने सूचीमा पाचौं छ ।

घटाउने १० देश
१। अमेरिका ९२२ हजार २ सय०
२। यूके ९४ हजार चार सय०
३। क्यानाडा ९दुई हजार चार सय०
४। अष्ट्रेलिया ९एक हजार ६ सय०
५। इन्डिया ९एक हजार०
६् जर्मनी ९तीन सय ९००
७। स्वी्डेन ९एक सय ७००
८। इटली ९१ सय ७००
९। जापान ९एक सय ७००
१०। फिनल्याण्ड ९एक सय १००

बढाउने १० देश
१। यूके ९९ हजार ९ सय०
२। अमेरिका ९४ हजार ४ सय०
३। इन्डिया ९३ हजार ६ सयं
४। अष्ट्रृेलिया ९३ हजार ६ सय०
५। क्यानाडा ९५९००
६। जर्मनी ९र्दुइ सय १००
७। सिंगापुर ९र्दुइ सय १००
८। स्पेन ९एक सय ४०
९। स्वीडेन ९एक सय १००
१०। इटली ९७००

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१