भारतमा पाँच जनालाई फाँसीको सजाय

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ आश्विन २०७२, बुधबार १३:३३

mumbai-traneमुम्बैको विशेष अदालतले सन् २००६ मा भएको मुम्बै ट्रेनमा भएको बम ब्लास्टका पाँच जना ओरोपीलाई फाँसीको सजाय सुनाएको छ । अदालतले अन्य सात जनालाई आजिवन कारावासको सजाय सुनाएको छ र नौ बर्ष पहिला भएको बम विष्फोटमा १८८ जनको मृत्यु भएको थियो । अगिल्लो हप्ता १२ जना मध्य ८ जनालाई फासीको सजाय र चार जनालाई आजिवन कारवासको माग गरेका थियो । न्यायाधीशले मंगलबार बिहान यस्तो फैसला सुनाएका थिए । फाँसीको सजाय पाउनेमा फैसल, एहतशाम, कमल, नवेद खान र आसिफ खान छन् । ११ जुलाई २००६ मा मुम्बैको माटुङगा देखि मीरा रोडको बिचमा एक पछि अर्को गरेर ७ वटा बम विस्फोट गराएको थियो । जसमा १सय ८८ जनाको मृत्यु भएको थियो भने ८०० भन्दा बढी घाइते भएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१