विवाह उत्सवमा हवाई आक्रमण, २८ को मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ आश्विन २०७२, मंगलवार १०:२४

एजेन्सी । संयुक्त सुरक्षा फौजले विवाह उत्सव मनाइरहेको स्थलमा हवाई आक्रमण गर्दा २८ व्यक्तिको निधन भएको छ । सुरक्षा फौजले सिया विद्रोहीलाई निशाना बनाएर हवाई आक्रमण गरेको हो ।

साना क्षेत्रका स्थानीयले सेनाद्वारा सर्वसाधारणको हत्या गरेको आरोप लगाएका छन् । सेनाको कारबाहीमा दर्जनौं घाइते भएका छन् । सुरक्षा निकायले विवाह समारोहमा आक्रमण नगरेको दाबी गरेको छ । तर, हवाई आक्रमणमा गलत निशाना लागेका सेनाको भनाइ छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१