विवाह उत्सवमा आक्रमण, २८ को मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ आश्विन २०७२, मंगलवार ०७:००

attack-bombकाठमडौँ  । सिया विद्रोहीलाई निशाना बनाई साउदी अरब नेतृत्वको संयुक्त सुरक्षाफौजको आक्रमणमा परी २८ जनाको मृत्यु भएको यमनी सुरक्षा अधिकारीले बताएका छन् । उक्त कारबाहीमा दर्जनौँ अरू मानिस घाइते भएको पनि बताइएको छ । यमनलाई टुक्र्याउने गरी भएको द्वन्द्वमा तटस्थ भूमिका निर्वाह गरेको बताउँदै केही सुरक्षा अधिकारीले सोमबार अलबाहगामा विवाहको एक समारोहमा गरिएका हवाई आक्रमणबाट ठूलो सङ्ख्यामा हताहती भएको बताए ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१