यौन सम्बन्ध गर्न खोजेको आरोपमा साउदीका राजकुमार पक्राउ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ आश्विन २०७२, शनिबार ०७:५५

Al-waleed-bin-talalअसोज ।  महिलासँग अप्राकृतिक यौन सम्बन्ध गर्न खोजेको आरोपमा साउदीका राजकुमार पक्राउ परेका छन् । साउदी अरबका राजकुमार मजिद अब्दुल अजिज अल साउदलाई अमेरिकी एक महिलासँग अप्राकृतिक यौन सम्बन्ध गर्न खोजेको आरोपमा पक्रेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
२९ वर्षका राजकुमारलाई ३ लाख डलर रुपैयाँमा जमानत दिइएको छ । राजकुरमा साउद माथिको लागेको आरोपको अर्को सुनुवाई १९ अक्टुम्बरमा हुनेछ । राजकुमार साउदमाथि आफ्नै घरमा काम गर्ने महिलाले राजकुमारले आफूसँग अप्राकृतिक यौन सम्बन्ध गर्न खोजेको आरोप लगाएकी हुन् ।
– एजेन्सीको सहयोगमा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१