माछाको दाँत मान्छेको जस्तै !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ आश्विन २०७२, शुक्रबार ११:२३

teeth1काठमाण्डौं । दक्षिण अमेरिका, ब्राजिल र अमेरिकी राज्य फ्लोरिडामा एकखालको माछाको प्रजाति पाइन्छ, जसको दाँत ठ्याक्कै मानिसको जस्तो हुन्छ ।

तीन फिटसम्म लम्बाइ हुने यो प्रजातिका माछाका दाँत हेर्दा यी माछा शाकाहारी हुन् भन्ने प्रस्ट हुन्छ । किनकि, मांसाहारी हुनका लागि मासु लुछ्न आवश्यक पर्ने तिखा दाँत उनीहरूसँग हुँदैन । एजेन्सीको सहयोगमा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१