यि महिलाले आफु सुत्केरी हुँदाको भिडियो सार्वजनिक गरेपछि इन्टरनेटमा भाईरल भिडियो हेर्नुस

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ आश्विन २०७२, बुधबार ०६:५९

एलिसन् नामकी यि महिलाको प्रसव पिडा देखी बच्चा जन्मिँदासम्मको भिडियो अहिले भाईरल छ । मार्च ११, २०१५ मा सुत्केरी भएकी उनले तेश्रो बच्चा जन्माएकी हुन् ।

बिहान करिव २ बजे जन्मेको उनको बच्चाको तौल सरदर ५ पाउण्ड छ । सुत्केरी भएपछि उनले भनेकी छन् की उनले घरमा बच्चा जन्माएकी होइनन् र उनले कुनै योजनावद्ध रुपमा यो भिडियो खिचेकी होइनन् । भिडियो हेर्नुहोस्
https://youtu.be/RuZUgNU39a0

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१