खाने तरिकाले बढाउन सकिन्छ सेक्स हर्माेन !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ भाद्र २०७२, आईतवार ०७:४४

कसरी र कतिमा बन्छ पोर्न फिल्म ? यस्तो छ रोमाञ्चकारी तथ्यहरु (भिडियो सहित)एक रिसर्चका अनुसार खानाको मात्राले  महिलाको घट्दो सेक्स हर्मोन समस्या समाधान हुन सक्छ । खानाको तरिकाबाट महिलाको सेक्स हर्मोन एस्ट्रोजनको थेरापी गर्ने सजिलो तरिका पत्ता लागेको बताइएको छ । शोधकर्ताका अनुसार कम समयमा धेरै खाने गरेर यो समस्या ठिक पार्न सकिन्छ । सोधका क्रममा १० जनामा १ महिला र २० जनामा १ पुरुषमा खानेकुराको मात्रा तुरुन्तै बढाइदिदा यसको प्रभाव देखिएको छ । क्लिनिकल इन्भिेस्टिगेसन जर्नलमा प्रकाशित यो सोध टेक्सास चिल्ड्रेन हस्पिटल र बेलर कलेज अफ मेडिसिनका डा। योंग जूले गरेका हुन् । सोधका क्रममा डा। योंगले एस्ट्रोजन र अधिक खानुका बिच गहिरो सम्बन्ध भएको पत्ता लागेको बताए । उनले भने, ‘जब एस्ट्रोजन हाइ हुन्छ, खानाको मात्रा कम हुन्छ । जब एस्ट्रोजनको स्तर कम हुन्छ, धेरै खान भनिन्छ ।’ सोधमा यस्तो पनि देखिएको छ कि धेरै खाने महिलाको महिनावारी समेत गडबड हुन्छ । डा। योंगले एउटा अर्को कुरा पनि उल्लेख गरेका छन् कि एस्ट्रोजनको अधिक स्तरले ब्रेस्ट क्यान्सरको खतरा हुन्छ । उनले यो सूत्रलाई स्थापित गरेर सेक्स हर्मोन घट्ने समस्या भएकाको उपचार गर्न सकिने बताएका छन् ।

स्वास्थ्य खबरपत्रिका

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१